Shri Om Prakash Mathur
Hon'ble Governor
Shri Prem Singh Tamang
Hon'ble Chief Minister

समस्त व्यापारी महानुभावहरूलाई यो सुझाव दिईन्छ कि यदि कुनै कारणवश आजसम्म तपाइँहरूको INPUT TAX CREDIT को हिसाब मिल्न सकेको छैन भने पनि RETURN जमा गर्नेमा ढिलाई नगर्नु होला

समस्त व्यापारी महानुभावहरूलाई यो सुझाव दिईन्छ कि यदि कुनै कारणवश आजसम्म तपाइँहरूको INPUT TAX CREDIT को हिसाब मिल्न सकेको छैन भने पनि RETURN जमा गर्नेमा ढिलाई नगर्नु होला |

तपाइँको आफ्नो हिसाब अनुसार जो रकम (INPUT TAX CREDIT adjust गरीवरी) जमा गर्नु पर्ने हुन्छ त्येही रकम जमा गरेर RETURN पेश गरिहाल्नु हवस् |

कालान्तरमा तपाइँले पाउनु पर्ने INPUT TAX CREDIT को चाहिँदो रकमको विवरण तपाइँको विक्रेताले भरेपछि तपाइँको हिसाब आफै सठीक भएर जानेछ |

Copyright © 2017. Official website of Commercial Taxes Division, Government of Sikkim. All Rights Reserved